PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

समयमै महाधिवेशनको माग गर्दै देउवा निवास बुढानीलकण्ठमा कांग्रेस कार्यकर्ताको प्रदर्शन



पहिलोपोस्ट

समयमै महाधिवेशनको माग गर्दै देउवा निवास बुढानीलकण्ठमा कांग्रेस कार्यकर्ताको प्रदर्शन
फोटो : भोला नेपाल

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठ बाहिर प्रदर्शन भएको छ। कांग्रेसको १४ औं महाधिवेशन सयममै गर्न माग गर्दै युवाहरुले देउवा निवास बाहिर प्रदर्शन गरेका हुन्।

उनीहरुले संबैधानिक संकटबाट कांग्रेसलाई जोगाउँ, समायोजनका नाममा भएको धाँधली खारेज गरौं, समयसिमा भित्रै महाधिवेशन सुनिश्चित गरौं लेखिका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्। केही सयममा कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell