PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

८७ वर्षीय बृद्धले पुलबाट हाम्फाले, प्रहरीको टोली खोजीमा



पहिलोपोस्ट

काठमाडौंः स्याङजामा एक बृद्धले पुलबाट हाम फाल्दा बेपत्ता भएका छन्।

आज बिहान सवा ११ बजेतिर स्याङ्जा गल्याङ नगरपालिका-१ राम्दीपुलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ।पाल्पा रैनादेवी छहरा गाँउपालिका-५ बस्ने वर्ष ८७ को जुद्द बहादुर कार्की हाम फालेका थिए।

बेपत्ता भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई स्थानियको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell