PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अमेरिकी सेनाले निर्माण गरेको बग्राम एयर बेसको कारागारमाथि तालिवानको नियन्त्रण



पहिलोपोस्ट

अमेरिकी सेनाले निर्माण गरेको बग्राम एयर बेसको कारागारमाथि तालिवानको नियन्त्रण
तालिवान लडाकुहरु सडकमा गस्ती गर्दै। फोटो : रोयटर्स

तालिवान लडाकुहरुले काबुलामा रहेको महत्त्वपूर्ण कारागारलाई नियन्त्रणमा लिएको छ।  अमेरिका सेनाको एयरबेस बग्राममा रहेको महत्त्वपूर्ण एयरबेस नियन्त्रणमा लिएको तालिवानी प्रवक्ताले जनाएका छन्। 

अमेरिकी सेनाले निर्माण गरेको एयर बेस खाली गरेर अमेरिकी सेना फर्किएको थियो। यो कारागारलाई नियन्त्रणमा लिइएको तालिवानले जनाएको छ। साथै त्यहाँ रहेका कैदी बन्दीहरु सुरक्षित रहेको बताइएको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell