PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु



पहिलोपोस्ट

थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

१२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ८ सय ६७ जना कोरोना मुक्त भएका छन्। अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या ३९ हजार २ सय ९८ रहेको छ।

संक्रमण भएका ३३ जनाको मृत्यु भएको हो। अहिलेसम्म देशभर संक्रमण भएका १० हजार २ सय ९२ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell