PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

जनताले 'वी मिस केपी ओली' भनिरहेका छन : सांसद बस्नेत



पहिलोपोस्ट

जनताले 'वी मिस केपी ओली' भनिरहेका छन : सांसद बस्नेत

काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता नल्याएको, दार्चुला घटनामा प्रतिवेदन पेश नगरेको, सरकार विस्तार गर्न नसकेको लगायतका विषय उठाउँदै काम नगर्न नसकेको आरोप लगाएका हुन्। त्यस्तै, केपी ओली सरकारले जनताको पक्षमा काम गरिरहेकाले ' वी मिस केपी ओली' भनिरहेको समेत दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell