PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु



पहिलोपोस्ट

थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ।

१५ हजार ६ सय ११ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ५१ जनामा संक्रमण फेला परेको हो। त्यस्तै सोही समयमा २ हजार ४ सय ५८ जना कोरोना संक्रमण मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङख्या ३९ हजार ३ सय ७१ रहेको छ।

२४ घण्टाको अवधिमा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै देशभर सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय २७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell