PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

परराष्ट्रसहित चार मन्त्रालयका सचिवलाई गृहमन्त्रीको निर्देशन, ‘अफगानिस्तानका नेपालीलाई स्वदेश फर्काउन पहल थाल्नु’

पहिलोपोस्ट

परराष्ट्रसहित चार मन्त्रालयका सचिवलाई गृहमन्त्रीको निर्देशन, ‘अफगानिस्तानका नेपालीलाई स्वदेश फर्काउन पहल थाल्नु’

काठमाडौँः अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दारको पहल थाल्न गृहमन्त्री बालकृष्ण खाणले सक्रियता देखाएका छन्। खाणले सोमबार चारै सुरक्षा निकायका प्रमुख तथा मन्त्रालयका प्रशासनिक नेतृत्वसँग परामर्श गरेका हुन्। 

उनले नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्काउने पहल थाल्न भन्दै परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरुलाई निर्देशन समेत दिएका छन्। 

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell