PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलवार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो। आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन्।

नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरि अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बताइएको छ।

अध्यादेश स्वीकृत भएसँगै माधव नेपाल समूह आयोग गएर नयाँ दल खोल्ने तयारीमा छन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell