PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

गुँला महिनामा यसरी रंगियो स्वयम्भू स्तूप

गुँला महिनामा यसरी रंगियो स्वयम्भू स्तूप

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : अहिले नेपाल संवत् अनुसार गुँला महिना चलिरहेको छ। काठमाडौंका नेवार समुदाय बिहानै गुँला बाजा बजाउँदै स्वयम्भु पुगिरहेका छन्। यो क्रम एक महिनासम्म चल्छ।

यसबिच एकादशीका दिन आज स्वयम्भू स्तूपलाई सजाइएको छ। स्तूपलाई सफा गरेर सेतो र पहेलों रंगले रंग्याइएको छ। साथै स्तुपमा राखिएको लुङ्दर पनि फेरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell