PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

डोरमणिले दिए मुख्यमन्त्रीबाट राजीनामा, अष्टलक्ष्मी संसदीय दलको नेता चयन



निशा गुरुङ

डोरमणिले दिए मुख्यमन्त्रीबाट राजीनामा, अष्टलक्ष्मी संसदीय दलको नेता चयन

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले राजीनामा दिएसँगै नेतृ अष्टलक्ष्मी शाक्य संसदीय दलको नयाँ नेता चयन भएकी छिन्।

आज बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो।

अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशकी मुख्यमन्त्री बनाउने सहमतिमा पौडेलले राजीनामा दिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell