PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त



पहिलोपोस्ट

वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाडौं : वाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन्। संखुवासभाका शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख नियुक्तका लागि सिफारिस गरेको थियो। 

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा १६३ (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। 

शर्मा एमाले माधव नेपाल समूहको कोटाबाट प्रदेश प्रमुखमा सिफारिसमा परेका हुन्।

यसअघि प्रदेशमा केपी शर्मा ओलीले सरकारले नियुक्त गरेका प्रदेश प्रमुख विष्णुप्रसा प्रसाईँलाई हटाउने सरकारले निर्णय गरेको थियो।  सोही अनुरुप प्रसाईँलाई पद मुक्त गरी राष्ट्रपति भण्डारीले शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell