PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सी डिभिजन क्वालिफायर्सका लागि ७८ क्लब भिड्दै, यस्तो छ तालिका



पहिलोपोस्ट

सी डिभिजन क्वालिफायर्सका लागि ७८ क्लब भिड्दै, यस्तो छ तालिका

काठमाडौं: भदौ १० गतेबाट सुरु हुन गइरहेको शहीद स्मारक सी डिभिजन लिगको क्वालिफायर्सका लागि ७८ क्लब प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताका लागि वाग्मती प्रदेशबाट सर्वाधिक ६१ क्लब तथा प्रदेश १ बाट सात टिम तथा अन्य प्रदेशबाट दुई टिम रहेका छन्।

प्रतियोगिताको टाइसिट ड्र आज सार्वजनिक भएको हो। प्रतियोगिताबाट तीन क्लब सी डिभिजनका उक्लने छन्।

यस्तो छ समूह

समूह ए

सताशीधाम स्पोर्टिङ क्लब

हामी दाजुभाइ युथ क्लब

च्याम्पियन बोइज क्लब

समूह बी

एफसीए यस

समाजसेवी क्लब

गोदावरी युनाइटेड क्लब

समूह सी

भार्सिटी फुटबल क्लब

बनेपा बोइज क्लब

आरसी ३२

समूह डी

वेस्ट काठमाडौं एफसी

लिखु भुजी रामेछाप एफसी

मेहलकुना फुटबल क्लब

समूह ई

तारकेश्वर युवा क्लब

अत्तरखेल युवा समाज

नेपाल स्टार युवा क्लब

समूह एफ

लगनशील युवा क्लब

इमाडोल युवा क्लब

शुभारम्भ युवा समाज

समूह जी

भुइखेल युवाक्लब

राजधानी युवा क्लब

नव समकालिन समाज

समूह एच

मध्यपुर जागरुक युवा क्लब

दक्षिणकारी परोपकार क्लब

दुधौली स्पोर्टस् क्लब

समूह आई

भक्तपुर फुटबल क्लब

दिब्येश्वरी फुटबल क्लब

युथ हसन्तार क्लब

समूह जे

टू स्टार क्लब

गोलबजार स्पोर्ट्स क्लब

बागेश्वरी युवा क्लब

समूह के

थिमी युवा क्लब

बिन्दुकेशर युवा क्लब

स्पोर्टस् एकेडेमी स्याङजा

समूह एल

साथी समूह

झापा एफसी

एमयूएफसी विजय चोक एफसी

समूह एम

बुद्धभूमि फुटबल एकेडेमी

चिबहाल युथ क्लब

सानोगौचरण युथ क्लब

समूह एन

२८ विगा युथ क्लब

डाइनामाइट युथ क्लब

फर्पिङ खेलकुद विकास क्लब

समूह ओ

पौडोरकोट युवा क्लब

गोरक्ष युवा क्लब

नयाँ पाटी युवा क्लब

समूह पी

मनमैजु फुटबल क्लब

हिमालय युवा क्लब

भरतपुर फुटबल क्लब

समूह क्यु

ढोलाहिटी युथ क्लब

संयुक्त नमुना युवा क्लब

चक्रदेवी नमुना समाज

समूह आर

रामहिटी बड्रा युथ क्लब

सत्यसंसार रियल वर्ल्ड

नव इमाडोल युथ क्लब

समूह एस

चन्द्रगिरी स्पोर्टस्ट एकेडेमी

रोलिङ क्लब धुलाबारी

शिवपुरी युथ क्लब

समूह टी

लक्की स्टार क्लब

बिराट सांग्रिला युथ क्लब

नेपालय फुटबल क्लब

समूह यू

फुटबल फेलोसिप

विशाला मिलन केन्द्र

छोङ्गी फुटबल क्लब

समूह भी

वाग्मती युवा क्लब

सन्तोष फुटबल क्लब

न्यु स्टार क्लब

समूह डब्लू

इराहिटी रानीवन

एफसी विजय युथ

भ्याली एगल्स क्लब

समूह एक्स

चौतारा स्पोर्टिङ क्लब

रानीवन स्पोर्टिङ क्लब

राप्ती रिभर युवा क्लब

समूह वाइ

नुवाकोट युनाइटेड एफसी

अमरसिंह क्लब

गोकर्णेश्वर एफसी

यस्तो छ खेल तालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell