PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटना, ७ जना यात्रु सामान्य घाइते



पहिलोपोस्ट

कलंकीबाट रत्नपार्क आउँदै गरेको निलो माइक्रो दुर्घटना, ७ जना यात्रु सामान्य घाइते

काठमाडौंः काठमाडौंको रवि भवनमा निलो माइक्रो दुर्घटना भएको छ।

कलंकीबाट रत्नपार्क आउँदै गरेको बा १ ज ६४०३ नम्बरको निलो माइक्रो दुर्घटना भएको हो। दुर्घटनामा परि ७ जना यात्रु सामान्य घाइते भएका छन्।

'ब्रेक फेल हुँदा दुर्घटना भएको चालकले जानकारी दिएको छ। थप बुझ्दै छौँ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले जानकारी दिए।

दुर्घटना हुँदा पार्किङ गरी राखिएको दुई वटा मोटरसाइकलमा समेत क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell