PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

काँग्रेस क्रियाशील सदस्यता किचलो : शीर्ष नेताबिच सहमति, पार्टी कार्यालयमा भने कार्यकर्ताको धर्ना र अनशन

काँग्रेस क्रियाशील सदस्यता किचलो : शीर्ष नेताबिच सहमति, पार्टी कार्यालयमा भने कार्यकर्ताको धर्ना र अनशन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मंगलवार नेपाली काँग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंगो लागेको बताइएको थियो। जस अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई सदस्यता विवाद समाधान प्रतिवेदन बुझाइएको थियो।

तर, मंगलबार बिहान सानेपा काँग्रेस केन्द्रीय कार्यालयमा यही विषयमा धर्ना र अनशन जारी छ।

कैलाली, बारा र रौतहटका कार्याकर्ता अनशनमा छन्। अहिले केही बेरपछि पौडेल पक्षका जिल्ला सभापतिहरूले पनि धर्ना दिने कार्यक्रम रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell