PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिए अभिषेक रिजालसहित तीन खेलाडी



पहिलोपोस्ट

राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिए अभिषेक रिजालसहित तीन खेलाडी
फाइल फोटो

काठमाडौं: साफ च्याम्पियनसिपको तयारीमा पोखरामा अभ्यासरत राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणबाट तीन जना खेलाडी बाहिरिएका छन्। नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी संख्या २५ मा झारेका हुन्।

बन्द प्रशिक्षणबाट बाहिरिएका तीन खेलाडीमा अभिषेक रिजाल, शिशिर लेखी र अर्पण कार्की रहेका छ्न्।

साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल (सेप्टेम्बर २ र ५ मा) खेल्दैछ। साफ च्याम्पियनसिप भने अक्टोबर १ बाट माल्दिभ्समा सुरु हुनेछ।

प्रशिक्षणमा रहेका नेपाली खेलाडी

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुस घलान, बिसाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell