PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेर फर्किए प्रदीप नेपाल



पहिलोपोस्ट

नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेर फर्किए प्रदीप नेपाल

काठमाडौं : नेता प्रदिप नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता प्रक्रियाको लागि सनाखत गरेका छन्।

नेपाल करिव साढे ११ बजेतिर निर्वाचन आयोगमा पुगेर सनाखत गरेर फर्किएका हुन्। स्वास्थ्य समस्याको कारण उनले सनाखतपछि कुनै प्रतिक्रया भने दिएनन्।

सोमबार रातिदेखि चन्द्रागिरि रिसोर्ट बसेका नेपाल समुह सवा ११ बजे टुरिस्ट बसमा सांसद र केन्द्रीय सदस्यहरूसहित आयोग पुगेका हुन्। अहिले सनाखत  गर्ने काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell