PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

१४ सांसदको सनाखत भयो, सरकारमा जानेबारे अहिले केही सोचेका छैनौं: राजेन्द्र महतो



पहिलोपोस्ट

१४ सांसदको सनाखत भयो, सरकारमा जानेबारे अहिले केही सोचेका छैनौं: राजेन्द्र महतो

काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले नयाँ पार्टी दर्ता भएपछि सरकारमा जानेबारे कुनै पनि निर्णय भइनसकेको बताएका छन्।

निर्वाचन आयोगमा पार्टी दर्ता प्रक्रियामा सनाखत गर्न पुगेका नेता महतोले सरकारबाट आफूलाई अहिलेसम्म कुनै सरकारमा जाने प्रस्ताव नआएको र यस विषयमा छलफल नभएको समेत बताए। लोसपाका सांसद र कार्यकारी सदस्यको सनाखत सकिसकेको छ।

लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारी सदस्यले सनाखत गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell