PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

शनिवारसम्म देशभर भारी वर्षाको सम्भावना : मौसम विभाग



पहिलोपोस्ट

शनिवारसम्म देशभर भारी वर्षाको सम्भावना : मौसम विभाग
File Photo

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले शनिवारसम्‍म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ती जारी गर्दै ३ दिन भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार सातै प्रदेशमा मेघगर्जन सहित भारी वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षाका कारण पहिरो, बाढी आउने सक्ने भएकोले तटीय क्षेत्रमा बस्दै आएकालाई सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell