PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

टेकुको एक घरमा आगलागी, दमकलले निभाउँदै

टेकुको एक घरमा आगलागी, दमकलले निभाउँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको टेकुस्थित एक घरमा आगलाजी भएको छ।

आज दिउँसो महानगरीय प्रहरी परिसर टेकु नजिकैको घरमा आगलागी भएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्रको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

आगोलागीको कारण र क्षतिको विवरण नखुलिकसकेको प्रहरीले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell