PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

यमनमा विद्रोही र सरकार समर्थक सेनाबिच झडप, ६५ जनाको मृत्यु



पहिलोपोस्ट

यमनमा विद्रोही र सरकार समर्थक सेनाबिच झडप, ६५ जनाको मृत्यु
File Photo : BBC

यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबिच भएको झडपका क्रममा ६५ जनाको मृत्यु छ।   एक सैन्य अधिकारीका अनुसार   झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन्।

४८ घण्टासम्म जारी रहेको झडपमा ४८ जना हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीहरुले बताएका छन्।

यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट सुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell