PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल भर्सेस भारत : यस्तो छ आजको प्लेइङ सेट



पहिलोपोस्ट

नेपाल भर्सेस भारत : यस्तो छ आजको प्लेइङ सेट

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेपछि खेल सुरु हुनेछ।

यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ। हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने बाँकी ४ बराबरीमा रोकिएको छ।

आजको खेलका लागि दुवै टिमको प्लेइङ इलेवन सार्वजनिक गरिएको छ।  यस्तो छ आज भिड्ने दुवै टोलीका प्लेइङ सेट :

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell