PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख नजिक, थपिए ४५ हजार संक्रमित



पहिलोपोस्ट

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख नजिक, थपिए ४५ हजार संक्रमित
Photo : Getty Images

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। पहिचान भएका संक्रमित मध्ये ३२ हजार ९७ जना केरलामा भेटिएका हुन्।

यस्तै, ३४ हजार ७९१ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९९ हजार ७७८ पुगेको छ।

संक्रमणका कारण थप ३६६ जनाको मृत्यु भएको छ। केरलामा मात्रै १८८ जनाको मृत्यु भएको छ। भारतमा ४ लाख ३९ हजार ८९५ जनाको संक्रमणकाक रण मृत्यु भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell