PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फिलिपिन्समा १२ वर्षमाथिका लाई मोडोर्नाकोको कोभिड १९ विरुद्धको खोप लगाउन अनुमति



पहिलोपोस्ट

फिलिपिन्समा १२ वर्षमाथिका लाई मोडोर्नाकोको कोभिड १९ विरुद्धको खोप लगाउन अनुमति
Reuters

मनिला : कोभिड १९ को लहरबाट बालबालिका प्रभावित हुनेक्रम बढ्न थालेपछि फिलिपिन्सको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले १२ देखि १७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति दिएको छ।

मोडोर्नाको कोभिड १९ खोप लगाउन आपतकालीन अनुमति दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

'डेल्टा भेरियन्टले धेरै बालबालिकामा प्रभाव पारेकाले, विज्ञहरुले खोपमार्फत् जोखिम कम गर्ने निर्णय गरेका हुन्,' एफडीएका प्रवन्ध निर्देशक रोलान्डो इ डोमिङ्गोले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell