PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

वाग्मती प्रदेशसभा सांसद मीना ज्ञावलीले रोजिन् एकीकृत समाजवादी



पहिलोपोस्ट

वाग्मती प्रदेशसभा सांसद मीना ज्ञावलीले रोजिन् एकीकृत समाजवादी

हेटौंडाः नेकपा एमालेकी वाग्मती प्रदेश सभा सदस्य मीना ज्ञावली नेपाल नेकपा(एकीकृत समाजवादी) तर्फ लागेकी छिन्। शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उनले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्।

ज्ञवालीले नेकपा एमाले छोडे सँगै  १३ जना प्रदेश सभा सदस्यहरु समाजवादीमा खुलेका छन्। यससँगै एमालेको सांसद संख्या ४३ पुगेको छ। अझै केहि प्रदेश सभा सदस्यहरु समाजवादीमा आउने समाजवादीकी नेतृ मुनु सिग्देलले दाबी गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell