PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

अभिनेत्री र मिस नेपालले मनाए प्री-तीज पार्टी



पहिलोपोस्ट

अभिनेत्री र मिस नेपालले मनाए प्री-तीज पार्टी
तस्जिर : सन्ध्या केसी स्टोरी

तीज आउन केही दिनमात्रै बांकी छ। तीज नजिकिँदै गर्दा तीज विशेष कार्यक्रमहरु आयोजना हुँदैछन्। 'दर पार्टी' समेत सुरु भएको छ।

यसबिच शनिवार अलफ्ट होटलमा अभिनेत्री र मिस नेपालहरुले सामुहिक रुपमा प्री-तीज सेलिब्रेशन मनाए। उनीहरुले नाचगान सहित रमाइलो गरेर दर खाएका हुन्।

प्री-तीज पार्टीमा अभिनेत्री आचँल शर्मा, स्वस्तिमा खड्का, वर्षा राउत, सन्ध्या केसीका साथै पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र निति शाह उपस्थित थिए। उनीहरुसँगै अन्य साथीहरु पनि सेलिब्रेशनमा देखिएका थिए। नायिकाहरुले आफ्नो इन्ट्रा स्टोरी र टिकटकमा पार्टीको भिडियो र तस्विरहरु सेयर गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell