PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नेपाल भर्सेस भारत : दोस्रो मैत्रीपूर्ण खेलमा यस्तो छ प्लेइङ सेट



पहिलोपोस्ट

नेपाल भर्सेस भारत : दोस्रो मैत्रीपूर्ण खेलमा यस्तो छ प्लेइङ सेट

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा खेल सुरु हुनेछ।

बिहीबार भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेको थियो। आजको खेलमा दुवै टोली जितको लक्ष्य लिएर मैदानमा उत्रदैछन्।

आजको खेलका लागि दुवै टिमको प्लेइङ इलेवन सार्वजनिक गरिएको छ। यसअघिको खेलमा नेपाली टोलीको प्लेइङ सेटमा रहेका खेलाडीहरु परिवर्तन गरिएका छन्।

यस्तो छ आज भिड्ने दुवै टोलीका प्लेइङ सेट :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell