PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प, दृश्यमा जामको लाम

बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प, दृश्यमा जामको लाम

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आइतवार रातिको भिषण वर्षाका कारण बनेपाको पुल बजारमा बाढी पस्यो। बाढीका कारण पुल बजार डुबानमा परेपछि अरनिको राजमार्ग ठप्प बन्यो।

यसले राजधानी काठमाडौं आउँदै गरेको सवारी साधन बनेपा, धुलिखेलतिरै रोकियो। यता काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि सिन्धुली र पूर्व निस्केका सवारी साधन साँगामा अड्कियो। डुबान क्षेत्रमा जान ट्राफिक प्रहरीले रोकेपछि जामको लाम बढेर पलाँसेसम्मै आइपुगेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell