PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

टेकु क्षेत्रमा यसरी पस्यो बाढी, डुबानमा बस्ती

टेकु क्षेत्रमा यसरी पस्यो बाढी, डुबानमा बस्ती

प्रवीण रानाभाट/पहिलोपोस्ट


आइतवार मध्यरातिबाट वर्षेको पानीका कारण राजधानीका नदीको तटीय क्षेत्र जलमग्न बन्यो। वाग्मतीलगायत नदीहरुको सतह निकै बढ्यो। अत्याधिक वर्षाका कारण बाढी आउँदा नदी वरपरको बस्तीमा बाढीसमेत पस्यो।

टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो। ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थियो। बाढीका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell