PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सरकारले एमसीसीबारे विरोध नगर्न भन्दा अमेरिकी दूतावासले भन्यो, ‘आफ्नो मत राख्ने अधिकार लोकतन्त्रमा हुन्छ’



पहिलोपोस्ट

सरकारले एमसीसीबारे विरोध नगर्न भन्दा अमेरिकी दूतावासले भन्यो, ‘आफ्नो मत राख्ने अधिकार लोकतन्त्रमा हुन्छ’

काठमाडौँः अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौताबारेका तथ्यमा आधारित बहसलाई स्वीकार गर्ने जनाएको छ। नेपाल सरकारले एमसीसी लक्षित विरोध नगर्न सार्वजनिक रुपमै अपिल गरिरहेका बेला दूतावासले शान्तिपूर्ण तरिकाले आफ्नो फरक मत राख्ने अधिकार लोकतन्त्रमा रहने समेत जनाएको छ।

शान्तिपूर्ण तरिकाले विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तरनिहीत अधिकार भएको दूतावासले ट्वीटमा उल्लेख गरेको छ।

अमेरिका दशकौँदेखिको नेपालको साझेदार रहेको र नेपालको समृद्धिलाई समर्थन गर्ने पनि ट्वीटमा उल्लेख छ।

दूतवावासले एमसीसीबारे तथ्यमा आधारित बहसका लागि तयार रहेको पनि जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell