PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

दिवंगत पिताको सम्मानमा पिण्डादानदेखि तर्पणसम्म, दृश्यमा भक्तपुरस्थित हनुमानघाट

दिवंगत पिताको सम्मानमा पिण्डादानदेखि तर्पणसम्म, दृश्यमा भक्तपुरस्थित हनुमानघाट

रोजन श्रेष्ठ/पहिलोपोस्ट


आज बुवाको मुख हेर्ने दिन। यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। यही भक्तपुरको हनुमानघाटमा मेला लगेको छ। दिवंगत पितृको सम्मानका लागि मानिसहरु बिहानैबाट आइपुगेको देखिन्थ्यो।



ट्रेन्डिङ पोस्ट

Ncell