PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भारतमा थपिए ३१ हजार कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा थपिए ३१ हजार कोरोना संक्रमित
Photo : Reuters

भारतमा थप ३१ हजार २२२ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। पहिचान भएका संक्रमित मध्ये १९ हजार ६८८ जना केरलामा भेटिएका हुन्।

यस्तै, ४२ हजार ९४२ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९२ हजार ८६४ पुगेको छ।

संक्रमणका कारण थप २९० जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्‍म ४ लाख ४१ हजार ४२ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell