PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एमसीसीको विरोध गर्दै विमानस्थल बाहिर पुगेका प्रदर्शनकारी पक्राउ

एमसीसीको विरोध गर्दै विमानस्थल बाहिर पुगेका प्रदर्शनकारी पक्राउ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर युवाहरुले प्रदर्शन गरेका छन्।

एमसीसीका अधिकारीहरु नेपाल आउने भनिएपछि एमसीसीको विरोधमा दिनहुँजसो विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सरकारले भने परियोजनाको विरोध नगर्न सचेत गराइसकेको छ।

विमानस्थल बाहिर प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell