PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

काठमाडौंका सीडीओ फेरिए, गोविन्द रिजाललाई जिम्मेवारी



पहिलोपोस्ट

काठमाडौंका सीडीओ फेरिए, गोविन्द रिजाललाई जिम्मेवारी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

सीडीओ कालीप्रसाद पराजुलीको ठाउँमा सहसचिव गोविन्द रिजाललाई ल्याइएको हो। रिजाल गृह मन्त्रालयको प्रशासन शाखामा कार्यरत थिए। रिजालसँग दाङ र मकवानपुर जिल्लामा सीडीओ भएर काम गर्दाको अनुभव छ।

गत मंसिरमा कालीप्रसाद पराजुलीलाई काठमाडौंको सीडीओको जिम्मेवारी दिएको हो। एक वर्ष नबित्दै उनलाई सरुवा गरिएको हो। रिजाललाई गृह मन्त्रालयमा नै सरुवा गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell