PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

राष्ट्रिय ए डिभिजन फुटसल लिगको ड्र सम्पन्न, बिजेताले १० लाख पाउने



पहिलोपोस्ट

राष्ट्रिय ए डिभिजन फुटसल लिगको ड्र सम्पन्न, बिजेताले १० लाख पाउने
तस्बिर: एन्फा

काठमाडौं : राष्ट्रिय ए डिभिजन लिगको ड्र आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ। सेप्टेम्बर १८ बाट अक्टोबर ८ सम्म पोखरामा हुने प्रतियोगितामा ६ वटा प्रदेशका १० वटा टिमले सहभागिता जनाउँदैछन्।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्। त्यस्तै ब्यक्तिगत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट कोच र इमर्जिङ खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सहभागि टिमहरु

फुटसल ५ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल क्लब, शंखमुल फुटसल, प्रभातफेरि फुटसल क्लब, स्काइ गोल्स फुटसल, स्पोर्ट्स क्यासल, सविन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल, झर्ना स्पोर्ट्स क्लब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell