PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

'नो एमसीसी' भन्दै माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली

'नो एमसीसी' भन्दै माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न समूहहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन्।

एमसीसीका अधिकारीहरु नेपाल आउने भनिएपछि एमसीसीको विरोधमा दिनहुँजसो विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सरकारले भने परियोजनाको विरोध नगर्न सचेत गराइसकेको छ।

यसबिच आज माइतीघरमा भेला भएका युवाहरुले वानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell