PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपाली राजनीतिमा शुद्धता ल्याउन लागि परेको छु : प्रकाशमान सिंह



पहिलोपोस्ट

नेपाली राजनीतिमा शुद्धता ल्याउन लागि परेको छु : प्रकाशमान सिंह

काठमाडौ : नेपाली कांग्रेसका सभापतिका आकांक्षी प्रकाशमान सिहंले आफू राजनीतिमा शुद्धता ल्याउनका लागि लागि परेको बताएका छ्न। नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा पुगेका उनले राजनीतिलाई शुद्ध बनाउन लागेको बताएका हुन्।

त्यसक्रममा उनले धावक हरि रोकाहलाई सम्झिए।

'नेपालको खेल क्षेत्रमा सरकारले सुविधा बढाउने आवश्यकता छ। यसको महत्व राज्यले बुझ्नु पर्छ,' उनले भने, 'पोलिसि लेभलमा के गर्नु पर्छ रिपोर्ट दिनुहोस। हामी गर्छौं।'

कार्यक्रममा जापानमा सम्पन्न पाराओलम्पिकमा दुई बाइट जितेकी पलेशा गोबर्धनलाई सम्मान गरिएको थियो। उनले अमेरिका र सर्वियाकी खेलाडीलाई हराएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell