PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

वाग्मतीमा स्‍नानसहित सप्तऋषिको पूजा

वाग्मतीमा स्‍नानसहित सप्तऋषिको पूजा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


सप्तऋषिको पूजा गर्दै आज हिन्दु महिलाहरुले ऋषि पञ्चमी मनाएका छन्। बिहानैदेखि नदी किनारमा उनीहरुको बाक्लो उपस्थिति थियो। रजश्वला दोष मुक्तिका लागि ब्रत तथा पूजा हुने भएकाले ऋषि पञ्चमी विवादित पनि हुँदै गएको छ। भाद्र शुक्ल पक्षको पञ्चमीका दिन महिलाहरुले आफूलाई शुद्ध बनाउन स्नान तथा पूजा गर्छन्।

रजश्वलामा छुवाछुत गर्दा पाप लाग्ने भन्दै त्यसबाट मुक्ति पाउन भन्दै पूजाआजा गर्ने परम्परा रहे पनि पछिल्लो समय शिक्षित महिलाहरुले यसको बहिस्कार गर्दै आएका छन्। आज बिहान गौरीघाटमा महिलाहरुले परम्परागत रुपमा स्नानसहित पूजाआजा गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell