PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमाले स्थायी कमिटीको बैठक आजै तीन बजेपछि बस्नेगरि स्थगित,विधान महाधिवेशनको बारेमा छलफल



पहिलोपोस्ट

एमाले स्थायी कमिटीको बैठक आजै तीन बजेपछि बस्नेगरि स्थगित,विधान महाधिवेशनको बारेमा छलफल
फाइल फोटो

काठमाडौंः नेकपा एमालेको स्थायी कमिटीको आज बिहान बसेको बैठकमा आगामी विधान महाधिवेशनका बारेमा छलफल भएको छ।

महाधिवेशनमा देशभरबाट आएका तीन हजार महाधिवेश प्रतिनिधि सहभागी गराउने बारेमा समेत छलफल भएको पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराइले जानकारी दिए। त्यस्तै बैठकमा एससीसी संशोधन सहित पास हुनुपर्ने विषयमा पनि छलफल भएको नेता भट्टराइले जानकारी दिए।

बैठक आज दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell