PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सत्तारुढ गठबन्धनको बैठक सकियो



पहिलोपोस्ट

सत्तारुढ गठबन्धनको बैठक सकियो

काठमाडौं : सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठक सकिएको छ। 

गत शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रस्तुत गरेको थियो। विधेयक प्रतिनिधिसभामा पेश भएको अवस्थामा अबको रणनीति तय गर्न बसेको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 

शुक्रवार एमाले सांसदको विरोधकाबीच विधेयक प्रस्तुत भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell