PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का



पहिलोपोस्ट

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौंः दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पन मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्र बनाइ ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ। 

दोलखासँगै आसपासको जिल्लामा धक्का महसुस गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell