PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा थपिए २७ हजार कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा थपिए २७ हजार कोरोना संक्रमित
Photo : Getty Images

भारतमा थप २७ हजार २५४ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, ३७ हजार ६८७ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७४ हजार २६९ पुगेको छ।

संक्रमणका कारण थप २१९ जनाको मृत्यु भएको छ। भारतमा हालसम्‍म ४ लाख ४२ हजार ८७४ जना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell