PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा थपिए ३४ हजारभन्दा बढी संक्रमित



पहिलोपोस्ट

भारतमा थपिए ३४ हजारभन्दा बढी संक्रमित
Photo : The Financial Express / India

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै, ३७ हजार ९५० जना संक्रमण मुक्त भएका छन्।

हाल भारतभर सक्रिय कोराना संक्रमितको संख्या ३ लाख ३९ हजार ५६ पुगेको छ।

भारतमा कोरोना संक्रमणविरुद्ध ३ हालसम्म ७७ करोड २४ लाख भन्दा बढीले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell