PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

लद्दाख विषयमा चीन र भारतका विदेश मन्त्रीबिच छलफल



पहिलोपोस्ट

 लद्दाख विषयमा चीन र भारतका विदेश मन्त्रीबिच छलफल

भारत र चीनका विदेश मन्त्रीहरुबिच लद्दाखमा देखिएको विवादबारे छलफल भएको छ।

ताजकिस्तानमा भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेश मन्त्रीबिच साइडलाइन बैठक भएको हो। त्यसक्रममा दुवै मन्त्रीबिच लद्दाखको विषयका साथै अन्य विकास आयोजनाका बारेमा समेत चर्चा भएको बीबीसी हिन्दीले जनाएको छ।

लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा दुई देशबिच विवाद कायमै छ।  १४ जुलाइमा भएको पछिल्लो बैठकपछि गतिरोध कम भएपनि विवादको मुद्दा यथावत् छ। उक्त क्षेत्रमा दुवै देशका सेनाबिच भिडन्त हुँदा दुवै पक्षमा मानविय क्षति भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell