PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सम्पत्ति विवादमा आफ्नै पतिको हत्या !



पहिलोपोस्ट

सम्पत्ति विवादमा आफ्नै पतिको हत्या !

दाङ : आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका ९ की एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

छवि नारायण चौधरीको हत्या अभियोगमा उनकै पत्नी मनसरा घर्तीलाई प्रहरीले पक्राउ गरेको हो। छवि आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा सम्पत्तिक विषयमा पति पत्नीबिच विवाद भएको खुलासा भएको थियो।

त्यसपछि मनसराले घाँटी थिचेर आफ्नै श्रीमानको हत्या गरेको प्रहरीले दावी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell