PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

विश्वकर्मा पूजा : भद्रकालीमा यसरी हुँदैछ सवारी साधनको पूजा

विश्वकर्मा पूजा : भद्रकालीमा यसरी हुँदैछ सवारी साधनको पूजा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज विश्वकर्मा पूजा। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ।

आज भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरुको घुँइचो लागेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell