PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इन्द्रजात्रा : कुमारी पूजाका लागि वसन्तपुर पुगे पारस शाह

इन्द्रजात्रा : कुमारी पूजाका लागि वसन्तपुर पुगे पारस शाह

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पूर्व युवराज पारस शाह आज हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। यँया: (इन्द्रजात्रा) को पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्।

इन्द्रजात्राको अवसरमा आज वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। त्यसैक्रममा हनुमानढोका पुगेका शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell