PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

‘आदिवासीको खोई पहिचान?’ : बानेश्वरमा बृहत नागरिक आन्दोलनको ‘संविधान संशोधन मार्च’

‘आदिवासीको खोई पहिचान?’ : बानेश्वरमा बृहत नागरिक आन्दोलनको ‘संविधान संशोधन मार्च’

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बृहत नागरिक आन्दोलनले संविधान संशोधनको माग गर्दै मार्चपास गरेको छ। नागरिक आन्दोलनले आइतवार बानेश्वरमा संविधान संशोधनको माग गर्दै मार्चपास गरेको हो।

मार्चपासमा सहभागीहरुले संविधान अधुरो भएको भन्दै विरोध गरेका थिए। उनीहरुले ‘संविधानमाथि सबै बहिष्कृत समुदायको हकदाबी’, ‘तिम्रा लागि नयाँ यो संविधान, हाम्रा लागि सधैँको अपमान’, ‘आदिवासीको खोई पहिचान’ लगायत लेखिएको पर्चा प्रदर्शन गरेका थिए। उनीहरुले संविधानको विरोध गर्दै पर्चा समेत जलाए।



ट्रेन्डिङ पोस्ट

Ncell