PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितद्वारा माइतीघरमा धर्ना

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावितद्वारा माइतीघरमा धर्ना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। बुढीगण्डकी आयोजनाको निर्माण सम्पन्न हुँदा डुबानबाट प्रभावित बनेकाहरुले माइतीघरमा धर्ना दिएका हुन्।

विरोध प्रदर्शनमा आएकाहरुले तत्काल आयोजना निर्माण सम्पन्न गर्न माग गरेका छन्। यस्तै, मुआब्जा पाउनुपर्ने स्थानीयहरुलाई तत्काल मुआब्जा वितरण गर्न पनि उनीहरुले माग गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell