PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राजनीतिक नियुक्ति गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय



पहिलोपोस्ट

राजनीतिक नियुक्ति गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय
फोटो : रोशन सापकोटा/रासस।

काठमाडौं : सरकारले राजनीतिक नियुक्तीबाट गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

'राजनीतिक नियुक्तीबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ,' मन्त्री कार्कीले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell