PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बराबरीमा रोकिए नेपाल र हङकङ

बराबरीमा रोकिए नेपाल र हङकङ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली महिला फुटबल टोली आज सम्पन्न एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको दोस्रो खेलमा बराबरीमा रोकिएको छ। उज्बेकिस्तानस्थित स्टेडियम मज्मौसी स्टेडियममा सम्पन्न समूह एफको खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा दबाब बनाएर पनि नेपाली टोली स्कोरिङका चुकेको थियो। अघिल्लो खेलमा फिलिपिन्ससँग २-१ गोलअन्तरले पराजय ब्यहोरेको नेपालले एएफसी वुमन्स एसियन कपमा क्वालिफाई हुने अवसर गुमाएको छ।

तस्बिरहरु : एनएसजेएफ



ट्रेन्डिङ पोस्ट

Ncell